गण्डकी प्रदेश
dainikonline
पाँच वर्षभित्र मुग्लिन–पोखरा सडक चार लेनको बनाइने
 कात्तिक १४, २०७६, बिहिबार

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण ग...