थप ७ जनामा कोरोना स‌ंक्रमण पुष्टि

dainikonline
फाइल फोटो
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0
फाइल फोटो

काठमाडौं। फेरि ७ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार नयाँ संक्रमितहरुमा रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जना रहेका छन्।

यसअघि आजै ६८ जनामा कोरोना पुष्टि भएको थियो। यो सँगै आजमात्र कोरोना संक्रमित हुनेको संख्या ७५ पुगेको छ। नेपालभर अहिलेसम्म संक्रमित हुनेको कुल कुला संख्या ५ सय ९१ पुगेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय