'हामी कसैको अपमान गर्दैनौं, हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं'

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

काठमाडौं । नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी विवाद चर्किएको छ।

बुधबार नेपालले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले उक्त नक्सा अमान्य रहेको जनाएको छ।

आफ्नो भूभाग नेपालले नयाँ नक्सामा समावेश गरेको भन्दै भारतले सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको छ।

भारतको प्रतिक्रियापछि सामाजिक सञ्चालमा प्रतिक्रिया उत्पन्न भएका छन्।

दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

भारतले नेपालको नक्सा अस्वीकार गर्ने बताएपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यस्तो ट्विट गरेका छन्।

राप्रपा अध्यक्ष कमल थापाले नेपाल दबावबाट पछि नहट्ने उल्लेख गरेका छन्।

यस्तै, नेकपाका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यस्तो ट्विट गरेका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय