बढ्यो यूरोको मूल्य, डलरको घट्यो, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३२ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९५ पैसा छ।                                                         

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ८१ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ५५ पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय