आज अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | जेठ ३, २०७७ शनिबार | 0

काठमाडौँ । आज (शनिबार) अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।    

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा तोकेको छ।                                 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर मूल्य १३० रुपैयाँ ९६ पैसा छ।                                                     

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ६८ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय