आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | जेठ १, २०७७ बिहिबार | 0

काठमाडौँ । आज (बिहीबार) पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।   

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६ पैसा तोकेको छ।                                

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ६६ पैसा छ।                                                    

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय