डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै, अन्य देशकाे कति ?

dainikonline
दैनिक अनलाइन | बैशाख ५, २०७७ शुक्रबार | 0

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि अमेरिकी एक डलरको विनिमय दर १ सय २३ रुपैयाँ र २८ पैसा विक्रीदर तोकेको छ  । शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीद दर भने रू. १२२ र ६८ पैसा तोकेको हाे ।

पछिल्ला दिनमा  अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि रुपियाँ पनि कमजोर बन्न पुगेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणका साथै मृत्युदर बढ्दै जाँदा विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेको अवस्था छ ।

अन्य कुन देशकाे कति ?

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय