समस्यामा परेकालाई नायिका करिश्मा मानन्धरले गरिन सहयोग

dainikonline
दैनिक अनलाइन | बैशाख ४, २०७७ बिहिबार | 0

काठमाडौं । देशमा जारी भएको 'लकडाउन' आदेशले अहिले धेरैलाई समस्यामा पारेको छ।

दैनिक ज्यालादारी गरेर जिवन चलाउने मजदुरहरुलाई यसले झन् समस्यामा पारेको छ।

खानबस्नकै समस्या भएर मानिसहरु उपत्यकाबाट हिँडेरै गाँउ फर्किरहेका छन्।

समस्यामा रहेका हरुका लागि यसबीचमा मानिसहरुले सहयोगी हातसमेत बढाइरहेका छन्।

यसैबीच,नायिका करिश्मा मानन्धरले समस्यामा परेका छिमेकीलाई सहयोग गरेकी छिन्।

ललितपुरको गदोवरीमा डेरागरि बस्ने हरुलाई मानन्धरले सहयोग गरेकी हुन।

उनले समस्यामा परेकाहरुलागी सामान किनेर राखेको र सम्पर्क गर्न आग्रह गरेकी छिन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय