हिजो बढेको अमेरिकी डलरको भाउ आज स्थिर, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | चैत २३, २०७६ आइतबार | 0

काठमाडौँ । आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।  

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा तोकेको छ।   

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ १५ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ८० पैसा छ।                   

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १० पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय