कोरोना संक्रमित नर्सकाे सुसाइड नोटः 'अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएँ'

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडाैं । इटालीमा एक नर्सले आत्महत्या गरेकी छन् । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएकी ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले आफुलाई कोरोना संक्रमण भएपछि आत्महत्या गरेकी हुन् ।

बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार उनी इटालीको सबैभन्दा कोरोनापीडित लोम्बार्दी क्षेत्रमा पर्ने मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे संक्रमितको उपचार खटिइरहेकी थिइन् ।

उनले सुसाइड नोट पनि लेखेी छन् । नोटमा उनले भनेमी छन्, ‘कोरोना भाइरसबाट संक्रमितको उपचार गर्दागर्दै म आफैं संक्रमित हुन पुगें । अब अरू मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन । त्यसैले अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी हुँ ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय