आज रातिदेखि रिचार्ज बराबरकै बाेनस

dainikonline
दैनिक अनलाइन | चैत १२, २०७६ बुधबार | 0

काठमाडौं । नेपाल टेलिकमले रिचार्ज बरारबकै बोनस उपलब्ध गराउने भएको छ । टेलिकमले बुधबार रातिबाट लागू हुनेगरी रिचार्ज बराबरको बोनस दिने भएको हो ।

बुधबार दिउँसोदेखि नै दिने भनिएपनि प्राविधिक समस्यका कारण रातिदेखि मात्र सेवा दिने भएको टेलिकमले जनाएको छ । यस अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट रिचार्ज गर्दा रिचार्ज रकम बराबरकै बोनस रकम उपलब्ध गराउने भएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

dainikonline

 २६ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय