पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सुझाव दिँदै प्रधानमन्त्रीलाई लेखे पत्र

dainikonline
दैनिक अनलाइन | चैत १२, २०७६ बुधबार | 0

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकारलाई विभिन्न सुझाव दिँदै पत्र लेखेका छन्।

एक हप्ता लकडाउनको घोषणा गरेको सरकारलाई नेता थापाले यो अवधिमा चेकजाँच बढाउँनुपर्ने लगायतका सुझाव दिएका छन।

यस्तो छ नेता थापाको पत्र

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय