घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | चैत १०, २०७६ सोमबार | 0

काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर अहिलेसम्मकै घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ।  

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ।   

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२८ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर मूल्य १२८ रुपैयाँ ९९ पैसा छ।         

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १३९ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ६३ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय