पदयात्रामा परी

dainikonline
दैनिक अनलाइन | फागुन १०, २०७६ शनिबार | 0

शिवरात्रिका अवसरमा पोखराको नयाँबजारस्थित ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले शुक्रबार आयोजना गरेको महाशिवरात्रि महोत्सव तथा  शिवध्वाजारोहण एवं स्नेह मिलन समारोहमा निकालिएको पदयात्रामा परिको भेषमा निस्किएका बालिका ।

तस्वीर,जमुना वर्षा शर्मा,रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय