गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ सुनको मूल्य

dainikonline
दैनिक अनलाइन | फागुन २, २०७६ शुक्रबार | 0

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको स्थिर छ। बिहीबार प्रतितोला ७६ हजार निर्धारण गरिएको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ ।

बिहीबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको छ। त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय