विप्लव नेकपाका विद्यार्थी अध्यक्ष पक्राउ

dainikonline
दैनिक अनलाइन | फागुन १, २०७६ बिहिबार | 0

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।

उनलाई प्रहरीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरकारले प्रतिबन्ध लगाइसकेपछि प्रहरीले विप्लवका नेता कार्यकर्ता प्रकाउ गर्दै विभिन्न मुद्धा लगाउँदै आएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय