बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | फागुन १, २०७६ बिहिबार | 0

काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।    

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ २६ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ९१ पैसा छ।        

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ५८ पैसा छ।     

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय