विवाह नगरी आमा बनेकोमा अहिले भएको छ यी अभिनेत्रीलाई पछुतो

dainikonline
दैनिक अनलाइन | माघ २९, २०७६ बुधबार | 0

एजेन्सी । बलिउड अभिनेत्री नीना गुप्ताको अभिनयको निकै चर्चा हुने गर्दछ। यी अभिनेत्रीले फिल्म क्षेत्रमा लामो यात्रा तय गरिन् र अभिनयलाई नै जीवनको लक्ष्य  बनाइन्। 

यी अभिनेत्रीको प्रोफेशनल र पर्सनल लाइफ निकै उताव चढाव रह्यो। अभिनेत्रीकी मसाबा नामकी एक छोरी पनि छिन्। अब यी अभिनेत्रीलाई यो कुराको पछुतो भएको छ। 

उनले भनेकी छिन्, 'मैले विवाह अघिनै बच्चाको बारेमा सोच्न हुने थिएन्। एक बच्चालाई आमा र बाबु दुबैको आवश्यक हुने गर्दछ। म सधै मसाबाप्रति इमान्दार रहे ताकी उनीमाथि मेरो सम्बन्धले नराम्रो असर नपरोस्। मलाई थाहा छ की उसलाई कहिलेकाही बाबुको कमी भएको महशुस हुन्छ । यसमा मलाई निकै पछुतो छ।' 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Sagar mile kaun se jal mein koee jaane na

A post shared by Neena ‘Zyada’ Gupta (@neena_gupta) on

मसाबा नीना गुप्ता र वेस्ट इण्डिज क्रिकेटका महान खेलाडी विवियन रिचड्र्सकी छोरी हुन्। नीना र विवियन प्रेम सम्बन्धमा रहेका थिए। तर उनीहरुबीच विवाह भएन्।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय