आज पाउण्डको मूल्य बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | माघ २८, २०७६ मंगलबार | 0

काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने यूके पाण्डको मूल्य बढेको छ।  

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ २४ पैसा छ।      

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ८८ पैसा छ।   

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय