काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

dainikonline
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0

काठमाडौं । नेपाली कांग्रेसले माघ १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आव्हान गरेको छ । 

आन्तरिक विवाद समाधान गर्न नेताहरु सहमत भएपछि काँगेसले माघ १३ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय