दीपक मनाङ्गे विरुद्ध उजुरी दिने एन्फा अध्यक्ष मिलन पक्राउ

dainikonline
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0

कास्की । प्रदेश सांसद दीपक मनांगेविरुद्ध उजुरी दिने एन्फा कास्कीका मिलन गुरुङ पक्राउ परेका छन्।

बैंकिङ कसूरमा अनुसन्धान गर्न मिलन गुरुङ पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।

उनलाई प्रहरीले कास्कीको गैह्रापाटनबाट पक्राउ गरेको हो।

यसअघि मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय