आज बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

काठमाडाैं । आज सुनचाँदीको मूल्य बढेको छ । आज बिहीबार २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय