पाउण्डको मूल्य बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।      

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६२  पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा तोकेको छ।  

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ५८ पैसा छ।     

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ५१ पैसा छ। 
      
हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय