१ सय ५० कलेजको सम्बन्धन खारेज

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

काठमाडौं ।  सय ५० कलेजको सम्बन्धन खारेज गर्ने सरकारले तयारी गरेको छ । हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने कानुनी प्रावधान अनुसार नवीकरण नभएका निजी कलेजको सम्बन्धन खारेज गर्न लागेको बताइएकाे  छ ।

 शिक्षा मन्त्रालयको योजना निर्देशनालयले नवीकरण नगरेका कलेजको सूची तयार पार्न शुरू गरेकाे बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय