विज्ञान प्रविधि तथा नव प्रवर्तन कोषको स्थापना

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

काठमाडौं । राष्ट्रिय विज्ञान प्रविधि तथा समन्वय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा बुधबार बसेको बैठकले विज्ञान प्रविधि तथा नव प्रवर्तन कोषको स्थापना गर्ने निर्णय गरेको छ। 

बैठकपछि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय