बलिउडमा १० वर्ष विताएकी श्रद्धा कपुर यसरी पुगिन सडकमा

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

बलिउड फिल्म क्षेत्रमा श्रद्धा कपुरले कयौँ चर्चित फिल्ममा काम गरिसकेकी छिन्। फेरी उनी वरुण धवनको अपोजिट फिल्म स्ट्रीट डान्सर ३ डी मा आफ्नो डान्स देखाउने भएकी छिन्। 

फिल्मका लागि उनले निकै मेहनत समेत गरेकी थिइन्। हरेक कलाकारको सफलताको पछाडि कुनै फिल्मको ठूलो हात हुने गर्दछ। जस्तो आलिया भट्टको कुरा गर्ने हो भने हाईवे र राजी जस्ता फिल्ममा काम गरिन। बलिउड इन्डस्ट्रीमा १० वर्ष विताएकी श्रद्धा कपूर अहिले सडकमा आएकी छिन्। उनको आउने फिल्मको नाम नै स्ट्रीट डान्सर रहेको छ। 

अभिनेत्रीले अहिलेसम्म कयौँ फिल्ममा काम गरेकी छिन्। जसमध्ये सन् २०१८ मा प्रदर्शन भएको फिल्म स्त्री पनि उनको शानदार फिल्म मध्ये एक हो। श्रद्धाले आफ्नो फिल्ममा निकै मेहनत गरेर काम गरेकी छिन्। यस्ता कोही भूमिका उनको भागमा छैन्, जसलाई उनको १० वर्षको फिल्म करियरको बाटोमा ढुंगा बनेका छैनन्। यस्तो अवस्थामा यो भन्न गलत नहोला १० वर्ष काम गरेपछि श्रद्धा कपुर सडकमा आएकी छिन्। अब यो देख्न आवश्यक छ की सडकदेखि आफ्नो लक्ष्यसम्मको यात्रा श्रद्धाले कसरी तय गर्लिन्। 

स्ट्रीट डान्सर ३ डी मा श्रद्धाको भूमिका डान्स नम्बरमा मात्र आउँछ वा उनको अभिनयको स्केल र भूमिकालाई दर्शकले या दगर्न पाउलान्। आजसम्म श्रद्धाको नाम हिरोइनमा मात्र रहेको छ। १० वर्षपछि उनी डान्समा आउन लागेकी छिन्। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय