भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको ठहर

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपर मार्केटलगायतका कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिल प्रयोग गरी राजस्व छलेको ठहर गरेको छ।

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सोमवार सर्वोच्चले टुंगाएको हो। समान प्रकृतिका अन्य केही मुद्दासमेत सर्वोच्चमा विचाराधीन छन्। आजको गोरखापत्र दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय