अष्ट्रेलियाको मार्मिक दृष्यः आगोले विचल्ली हुँदा पनि... (फोटोभिडियो)

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

अष्ट्रेलियामा फैलिएको आगोका कारण करिब ५० करोड जनावरले ज्यान गुमाएका छन् भने लाखौँ घाइते छन्। आगोमा परेका लाखौँ जीव जन्तुलाई उद्धार गरिएको छ भने घाइते जनावरको उपचार पनि गरिएको छ। 

यसै क्रममा केही यस्ता तस्वीर सार्वजनिक भएका छन्, जसबाट जनावरमा पनि आमा र सन्तानबीचको माया प्रष्ट देखिने गरेका छन्। 

केही दिनअघि आगोबाट घाइते कोआला (अष्ट्रेलियामा पाइने जनावर) र उसको बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो।  उक्त तस्वीरमा कोआलाको बच्चाले आफ्नी आमाको उपचारको पूरै समय आमासँगै टाँसिएको छ। उसले घाइते आमालाई एक छिन् पनि छोडेको थिए। यही हो मासँग बच्चाको प्रेम भन्दै कयौँ अन्तर्राष्ट्रिय मिडियाले उक्त समाचार प्रकाशन पनि गरेका थिए। 

हेरौँ केही त्यस्ता मनछुने तस्वीर 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय