आज बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | पुस २७, २०७६ आइतबार | 0

काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेकाे छ । आज छापावाला सुन प्रतितोला ७५ हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।  आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला  ७४ हजार ६ सय रुपैयामा कारोबार भएको थियो । शुक्रबार तेजावी सुन प्रतितोला ७४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे  भने चाँदी प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय