भर्खरै
dainikonline
कोरोनाभाइरसबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु
 जेठ २०, २०७७, मंगलबार

ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ। बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको ...

dainikonline
भारत र चीनबीच बढ्दो तनावलाई लिएर अमेरिका चिन्तित
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । चीन र भारतबीच बढ्दो सिमा विवादलाइ लिएर अमेरिकाले चिन्ता व्यक्त गरेको छ । अमेरिकाको विदेश मामिला सम्बन्धी संसदीय समितिले चीनले कूटनीति र वार्ताको माध्यमबाट भारतसँगको सीमा विवाद सुल्झाउनु पर्ने ब...

dainikonline
क्वारेन्टिनमा बसेकालाई दैनिक २०० भत्ता
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ। यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना...

dainikonline
कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि
 जेठ २०, २०७७, मंगलबार

काठमाडौँं । कर्णालीमा प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ। मंगलबार मध्यान्ह १२ बजेसम्म थप २९ जनामा कोरोना संक्रमण पुष्टि भ...

dainikonline
उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउन खुकुलो पार्ने तयारी
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । सरकारले लकडाउनको मोडालिटी फर्ने तयारी गरेको छ। लकडाउनलाई लिएर चोतर्फी आलोचना भएपछि नयाँ मोडालिटी तयार पारिएको छ। कम जोखिम भएका क्षेत्रमा सावधानी अपनाएर कामधन्दा सुचारु गर्ने गरी लकड...

dainikonline
क्वारेन्टाइनमा रहेकी २२ बर्षीया युवतीको मृत्यु
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । बैतडीमा क्यारेन्टाइनमा बसेकी एक युवतीको मृत्यु भएको छ।  बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा युवतीको सोमबार साँझ निधन भएको छ। जिल्ला प्रहरी कार्य...

dainikonline
स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना
 जेठ २०, २०७७, मंगलबार

काठमाडाैं ।  सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को...

dainikonline
पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन मोदीलाई नारायणकाजीको आग्रह
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गर्नुभएको छ। सोमबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सा...

dainikonline
संघीयता खारेजीको संशोधन प्रस्ताव लिएर राजमो नेताहरु संसद सचिवालयमा
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयतासम्बन्धी सम्पूर्ण प्रावधानहरु खारेज गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गर्दैछ । उक्त प्रस्ताव लिएर राजमो नेताहरु संसद सचिवालय पुग्नुभएको छ । नेपालको संविधान २०७२ मा उल्लिख...

dainikonline
कपिलवस्तुमा १७ जना थपिए कोरोना संक्रमित
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । मंगलबार कपिलवस्तुमा थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विज्ञप्ति मार्फज नयाँ थपिएको पुष्टि गरेको छ। यससंगै कपिलवस्तुमा मात्रै संक्रमिततको संख्या ३३४ पुगे...

dainikonline
फेरि चक्रवातः नेपालमा पर्नेछ प्रभाव
 जेठ २०, २०७७, मंगलबार

काठमाडाैं । नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हँुदै चक्रवात हुने सम्भावना  छ ...

dainikonline
क्वारेन्टाइन व्यवस्थापनबारे केही महत्वपूर्ण पक्षहरु
 जेठ २०, २०७७, मंगलबार

सरकारले कोभिड– १९ महामारीका कारण बिभिन्न देशमा वैदेशिक रोजगारी, अध्ययन तथा अन्य सिलसिलामा स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई ल्याउन र व्यवस्थापन गर्न  कार्ययोजना पारित गरेकोमा खुशी लागेको छ । सरका...

dainikonline
राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु
 जेठ २०, २०७७, मंगलबार

जाजरकाेट । पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ ।  आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक च...

dainikonline
निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान: फर्किए ५८२ यात्रु
 जेठ २०, २०७७, मंगलबार

काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका...

dainikonline
एउटा सूक्ष्मजीव जसले औलो रोग सर्ने क्रम बन्द गरिदिन सक्छ
 जेठ २०, २०७७, मंगलबार

काठमाडाैं । वैज्ञानिकहरूले लाम्खुट्टेलाई मलेरिया अर्थात् औलो सर्नबाट जोगाउने क्षमता भएको एउटा सूक्ष्मजीव पत्ता लगाएका छन्। केन्या र यूकेका वैज्ञानिकहरूले उक्त सूक्ष्मजीव औलो रोग नियन्त्रणका लागि महत्त्वपूर्ण सिद्ध ...

dainikonline
इजरायलको प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई कोरोना
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले यो जानकारी दिएको हो । यद्यपि ७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती...

dainikonline
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध
 जेठ २०, २०७७, मंगलबार

लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्को) यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड&nda...

dainikonline
रुकुमपूर्वका दाजुुभाइ दुई सातादेखि बेपत्ता
 जेठ २०, २०७७, मंगलबार

रुकुमपूर्व । भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक स्रोतका अनुसार यही जेठ ४ ...

dainikonline
अदुवा चिया र गुर्जो सेवनले ठीक भयो कोरोना
 जेठ २०, २०७७, मंगलबार

काठमाडौँ । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट...

dainikonline
मन्दिरको करोडौंको जग्गा व्यक्तिको नाममा
 जेठ २०, २०७७, मंगलबार

सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरस्थित राधाकृष्ण मन्दिरको करोडौं मूल्यको जग्गा मालपोतका कर्मचारीको मिलोमतो व्यक्तिको नाम दर्ता गराइएको छ । यसमा मालपोत कार्यालय सुनसरी ईनरुवाका प्रमुख मालपोत अधिकृत स...

dainikonline
कोरोना नियन्त्रणमा सेना परिचालन, के-के गर्छन् सेनाले ?
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोरोना भाइरस नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्...