भर्खरै
dainikonline
लकडाउनको मारमा परेका मजदुरलाई पसलबाट राहत दिन सुरु
 चैत २१, २०७६, शुक्रबार

काठमाडौँ महानगरपालिकाले लकडाउनमा भीडभाड हुन नदिन राहत वितरणलाई कुपन मार्फत शुरु गरेको छ। कामपा वडा नं ४ ले दैनिक ज्यालादारीमा गुजार चलाउने मजदुरलाई राहत सामग्री लिन नाम दर्ता भएकालाई कुपन दिई नजिकको...

dainikonline
कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : गुटेर्रेस
 चैत २१, २०७६, शुक्रबार

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ। पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्...

dainikonline
कोरोनाबाट निको भएकी युवती भन्छिन्,'मेरो रगतले रहस्य पत्ता लगाउनेछ'
 चैत २१, २०७६, शुक्रबार

लाउरान नीगार्ड र मार्शल रिजेल न्यूयोर्क । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ। न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुन...

dainikonline
ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण
 चैत २१, २०७६, शुक्रबार

वासिङ्टन –– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।  ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछि...

dainikonline
स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारवाही गर्न देउवाको आग्रह
 चैत २१, २०७६, शुक्रबार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। सभापति ...

dainikonline
कोरोनाको कहरमा मजदूर : भारतबाट हिँडेरै घर आउँदैछन् नेपाली
 चैत २१, २०७६, शुक्रबार

लुम्बिनी । लक्ष्मी परियारका काखमा दश दिनको बच्चा छ । तर यी सुत्केरी दिल्लीको गाजियाबादबाट कहिले हिड्दै त कहिले भारतीय प्रहरीले व्यवस्था गरिदिएको बसको यात्रा गर्दै पाचौँ दिनमा बेलहिया सुनौली दसगजासम्म आइपुग्नुभयो...

dainikonline
कोरोनाभाइरस : पोखरामा पोजेटिभ देखिएपछि काठमाडौं पठाइयो स्वाब
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट शंकास्पद संक्रमित व्यक्ति फेला परेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ। ती व्यक्तिको न...

dainikonline
भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं ।  भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।  यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ ।  सङ्क्रमित...

dainikonline
अष्ट्रेलियाका प्रधानमन्त्रीले विद्यार्थीलाई भने, 'पैसा तिर्न नसके आफ्नै देश जाओ'
 चैत २१, २०७६, शुक्रबार

क्यानबरा । अष्ट्रेलियाले विदेशी विद्यार्थी र भिजिटर भिसामा अस्ट्रेलिया पुगेकाहरुलाई घर फर्कन सुझाव दिएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको विदेशी विद्यार्थीको जिम्मा सरकारले नलिने बताएका छन्। प्रधानम...

dainikonline
प्रतिनिधि सभा बैठक सूचना टाँस गरी १ साता सारियो
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर पुनः सारिएको छ। चैत २३ गते आइतबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँस गरि सारिएको हो। कोरोनाभाइरस (कोभिड १९) कारण बैठक बस्न नसक्ने जा...

dainikonline
‘खानेपानी नै छैन, के ले हात धुने ?’
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । कोरोना भाइरस(कोभिड —१९ ) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक  हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन् । तर  ग...

dainikonline
भरतपुर अस्पतालमा एक युवतीको निधन, स्वाब परीक्षण गरिने
 चैत २१, २०७६, शुक्रबार

चितवन । चितवन स्थित भरतपुर अस्पतालमा एक युवतीको निधन भएको छ। सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको उपचारका क्रममा बिहिबार राति मृत्यु भएको छ। उपचारका लागि बिहिबारनै राति १२ बजे अस्पताल पुर्याइए...

dainikonline
इसेवाको पेजमा इसेवालाई नै गालीको वर्षा, ग्राहक भन्छ्न् स्पष्टिकरणले मात्रै पुग्दैन
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । ईसेवाका सञ्चालकमाथि अनलाइन न्युज पोर्टल ह्याक गरेको आरोप लागेपछि ईसेवाले विज्ञप्ति निकालेर ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न संवेदन...

dainikonline
दैनिक १७.५ प्रतिशत दूध कम खपत
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भ...

dainikonline
अभिनेता नवल खड्काको ओली र प्रचण्डलाई खुला पत्र- 'भ्रष्टहरुलाई संरक्षण गरे समाजवादतिर होइन, आर्यघाट पुगिन्छ'
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । नेपाल चलचित्र क्षेत्रमा देशप्रेमी अभिनेताको छवि बनाएका नवल खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै खुला पत्र लेख्नुभएको छ। प्रधानमन्त्री ओलीसँगको सेल्फी, अध्यक्ष प्रचण्डस...

dainikonline
रौतहट लालबकैया नदिमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । रौतहट गौर नगरपालिका वडा नं– ४ स्थित लालबकैया नदिमा शव पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतकको शवलाई पानीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ...

dainikonline
आज दिउँसो पहाडी भू–भागमा वर्षाको सम्भावना
 चैत २१, २०७६, शुक्रबार

काठमाडौँ । हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको र देशको पश्चिमी क्षेत्रका केहि भु–भागमा आंशिक बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए...

dainikonline
नेशनल मेडिकल कलेजको गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग
 चैत २१, २०७६, शुक्रबार

कलैया । नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग ...

dainikonline
भारतमा तीन दिनको शिशु र आमामा कोरोना भाइरसको संक्रमण
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । भारतमा तीन दिनको शिशु र आमामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । सुत्केरी हुन अस्पताल गएकी महिला र उनीबाट जन्मिएको बच्चामा समेत कोरोना भाइरस पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएको ...

dainikonline
भरतपुर अस्पतालमा आज बिहान एक युवतीको मृत्यु, स्वाब परीक्षण गरिने
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई  छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइ...

dainikonline
कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको हाे । कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्...