भर्खरै
dainikonline
विश्वभर ह्वात्तै घट्यो कोरोना मृत्युदर, कहाँ कति ? (तालिका)
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ। पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ भने ९६ हजार ५०५ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा निकै...

dainikonline
ब्राजिलमा पछिल्लो २४ घण्टामा विश्वकै सबैभन्दा धेरैको मृत्यु
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वका २१३ देशमा फैलिएको छ। पछिल्लो २४ घण्टामा ब्राजिलमा विश्वकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा...

dainikonline
घरघरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै
 जेठ १२, २०७७, सोमबार

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष ...

dainikonline
भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । भारतमा कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन्।  पछिल्लो २४ घण्टामा भारतमा ७ हजार १ सय १३ जना ...

dainikonline
कोरोनाविरुद्धका ९ वटा खोप परीक्षणको तेस्रो चरणमा, नतिजा उत्साहजनक
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ। प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन। नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। हाल व...

dainikonline
‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर
 जेठ १२, २०७७, सोमबार

नेपालगन्ज । देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्।  सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्र...

dainikonline
अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।    आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको छ।   &nb...

dainikonline
आज जेठ १२ गते सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, तपाईको कुन ?
 जेठ १२, २०७७, सोमबार

मिति २०७७ साल जेठ १२ गते सोमबार, ईश्वी सन् २०२० मे २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि-तृतीया।  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ...

dainikonline
यस्तो छ पूर्वराजाको तस्विर अंकित नोट हटाउनेबारे राष्ट्र बैंकको परिपत्र
 जेठ ११, २०७७, आइतबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व राजाहरुको तस्विर अंकित नोटलाई बजारमा हटाउने निर्णय गरेकोे छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीका ल...

dainikonline
कांग्रेसले किन बोलायो कार्यसमिति बैठक ?
 जेठ ११, २०७७, आइतबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ ।  पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोध...

dainikonline
विदेशमा अप्ठेरोमा रहेका नागरिकको उद्धार गर्न काँग्रेसको माग
 जेठ ११, २०७७, आइतबार

काठमाडौं । संविधान संशोधनका विषयमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै निर्णय गर्ने भएको छ। कांग्रेस केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको बैठकबाट संविधान संशोध...

dainikonline
आयल निगम र सम्बद्ध निकायका १३९ जनाको कोरोना परीक्षण
 जेठ ११, २०७७, आइतबार

नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालय थानकोटमा कोरोना परीक्षण गरिएको छ।  थानकोट डिपोमा कार्यरत निगमका कर्मचारी, डिपोको सुरक्षार्थ खटिएका नेपाली सेना, पेट्रोलियम व्यवसायी तथा मजदूर, ट्याङकरका चाल...

dainikonline
चितवनमा हावाहुरीले एक जनाको ज्यान गयो, ४ घाइते
 जेठ ११, २०७७, आइतबार

भरतपुर-१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनच...

dainikonline
थप ५ जनामा कोरोना संक्रमण पुष्टि
 जेठ ११, २०७७, आइतबार

काठमाडौं । आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको परीक्षणमा ५ जनामा कोरोना भेटिएको हो ।  दाङ, बाँके र बर्दिया जिल्लाका नमुना संकलन ...

dainikonline
भारतबाट आउँदै गरेका नेपालीको बाटोमै गयो ज्यान
 जेठ ११, २०७७, आइतबार

भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो।  अत्यधिक बान्ता गरेका कारण उनको...

dainikonline
संक्रमितको सम्पर्कका आएका ८ जनाको कोरोना रिर्पोट आयो
 जेठ ११, २०७७, आइतबार

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेन्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिएसँगै युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ। राष्ट्रिय प्रयोगशाला ...

dainikonline
दाङमा तीनवटा बँदेलका पाठापाठी र किङ कोब्रा सर्पको उद्धार
 जेठ ११, २०७७, आइतबार

शिवु खनाल  दाङ । दाङ जिल्लामा वन गस्ती टोलीले बँदेलका तीनवटा पाठापाठीको उद्धार गरेको छ । डिभिजन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय बिजौरीबाट नियमित टूर गस्तीका सिलसिलामा बिजौरी सव डिभिजन वन काय...

dainikonline
राजाका तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन
 जेठ ११, २०७७, आइतबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजाको तस्वीर भएको नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको छ।  बैंकले आइतबार एक निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्या...

dainikonline
कसरी बिरामी उँटले दक्षिण कोरियालाई कोरोना महामारी नियन्त्रण गर्न सहयोग गरे ?
 जेठ ११, २०७७, आइतबार

चीनसँग नजिकै रहेर पनि घना बस्ती भएको र शुरूमै केही प्रकोप बेहोरेको दक्षिण कोरियाले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा राख्न सफल भयो। अमेरिका ब्रिटेन स्पेन र इटलीमा हजारौँको मृत्यु भयो तर कोरियामा केही सयको म...

dainikonline
कोरोना महामारीले विश्व अर्थतन्त्रमा परेको असरलाई कम गर्न यस्तो कदम उठाउँदै चीन
 जेठ ११, २०७७, आइतबार

चीनले कोभिड-१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ। चीनले कोभिड-१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न पाँच कुटनीतिक प्राथम...

dainikonline
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी
 जेठ ११, २०७७, आइतबार

जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताउनु...