भर्खरै
dainikonline
देश बाहिर अलपत्र भएका नेपालीहरुलाई तुरुन्तै ल्याइने
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशमा अलपत्र परेका नेपालीहरुलाई तुरुन्तै स्वदेश ल्याइने बताउनु भएको छ ।  सेमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो।

dainikonline
४ जिल्लाका सिडिओ फेरिए
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको हो । स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेम...

dainikonline
'मदिरा र सुर्तीमा कर बढाउनुस्'
 जेठ १२, २०७७, सोमबार

काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समिति...

dainikonline
उपत्यकामा हावाहुरी सहित वर्षा
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा अहिले बर्षा भइरहेको छ। उपत्यकामा अहिले हुरीबतासपछि पानी परिरहेको  छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पश्चिम बंगाल र बंगलादे...

dainikonline
एमसिसी सम्झौता संसदबाट पारित गर्ने तयारी
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ। सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै &n...

dainikonline
थप ६ जनामा कोरोना संक्रमण पुष्टि
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत ६ जना नयाँ कोरोनाका संक्रमित थपिएको पुष्टि गरेको छ। सेति अस्पतालमा गरिएको परीक्षणमा अछामका एक ...

dainikonline
कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दिएको औषधि प्राणघातकः अध्ययन
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न नेपाललाई प्रदान गरेको औषधि  प्राणघातक सावित भएको एक अध्ययनले देखाएको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राल...

dainikonline
वर्षा राउतलाई गरेकाे म्यासेज र कमेन्ट वर्षा सिवाकोटीलाई परेपछि…
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । नेपाल–भारत सीमाबारे बोल्ने क्रममा विवादमा मुछिएकी नायिका वर्षा राउतलाई सामाजिक सञ्जाल फेसबुकमा अरुले म्यासेज र कमेन्ट गर्दा अर्की नायिका वर्षा सिवाकोटीलाई परेको छ । यतिबेला नायिका सिवाको...

dainikonline
दुग्ध उद्योगलाई पाँच वर्षका लागि सहुलियत दरको ऋण माग
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ ।   नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७÷०७८ बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको छ । राहतका लागि राष्ट्रिय...

dainikonline
मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार साझँ ५ बजे साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ। ...

dainikonline
पौडी खेल्दा डुबेर एक युवकको मृत्यु
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर आज यहाँ एक युवकको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका  रामबहादुर मगरको घरमा डेरा गरी बस्ने  २५÷२६ वर्षका पप्पु नाम ...

dainikonline
अफगान राष्ट्रपतिद्वारा दुई हजार तालिबानी लडाकू रिहा
 जेठ १२, २०७७, सोमबार

काबुल । अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिनु भएको छ ।  राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौता बमोजिम ताल...

dainikonline
ब्राजिल भएर अमेरिका प्रवेश गर्न प्रतिबन्ध
 जेठ १२, २०७७, सोमबार

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ । अमेरिकाको यो यात्रा प्रतिबन्धको नीतिबमोजिम पछिल्ला १४ दिनमा ब्राजि...

dainikonline
कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक
 जेठ १२, २०७७, सोमबार

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ ।   जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा वि...

dainikonline
क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना पुष्टि
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना (कोभिड–१९) संक्रमण देखिएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार क्वारैन्टाइनमा खटिएका...

dainikonline
कपिलवस्तुकी नर्स कोरोनाबाट निको भएपछि घर फिर्ता
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । कपिलवस्तुमा नर्ससहित  ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन्।  कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई...

dainikonline
जुम्लामा गाह्रो भयो जनजीवन
 जेठ १२, २०७७, सोमबार

खलङ्गा । सुदूरपश्चिम प्रदेशका धेरै जिल्लाका युवा अहिले पनि १५÷१६ वर्ष उमेर पुगेपछि रोजगारीका लागि भारत जाने चलन छ । यस्तो चलन कर्णाली प्रदेशमा पनि कायमै छ । उनीहरुमध्ये अधिकांश कामका लागि भारत जाने ग...

dainikonline
थप १८ जना कोरोनालाई जितेर घर फर्के
 जेठ १२, २०७७, सोमबार

पर्सा। सोमबार थप १८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।  वीरगन्जको नारायणी अस्पतालमा उपचाररत १८ जना कारोनाबाट संक्रमण मुक्त भएर डिस्चार्ज भएको अस्पताले जनाएको छ। उनीहरू सबै जनाको पछिल्ला दु...

dainikonline
गोकर्णेश्वरको शिवचोकका सात घर सिल
 जेठ १२, २०७७, सोमबार

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसि...

dainikonline
भारतमा अलपत्र परेका भन्छन् : आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस्?
 जेठ १२, २०७७, सोमबार

जाजरकोट । “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र  बस्नुपर्ने बाध्यता छ,  आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र?” यो भनाइ हो, जाजरक...

dainikonline
लकडाउनको ६३ औं दिन : संक्रमित बढ्दै गएपछि थप कडाई गरिँदै
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लकडाउनको ६३ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ। नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या ...