भर्खरै
dainikonline
क्वारेन्टिनका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेक...

dainikonline
विदेशबाट आएकालाई सरकारले नै निःशुल्क सीमकार्ड उपलब्ध गराउने
 जेठ १८, २०७७, आइतबार

काठमाडौँ । सरकारले हवाईमार्गबाट उद्धार गरेका नेपालीलाई निःशुल्क सीमकार्ड उपलब्ध गराउने भएको छ।  हवाईमार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै निःशुल्क सीमका...

dainikonline
हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यू
 जेठ १८, २०७७, आइतबार

जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ। देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्र...

dainikonline
विश्वभर चार करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ
 जेठ १८, २०७७, आइतबार

विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका ला...

dainikonline
'कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ'
 जेठ १८, २०७७, आइतबार

कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । उहाँहरुले भारतबाट आएका व्यक्त...

dainikonline
असार १ गतेदेखि बैकल्पिक प्रणालीबाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको निर्देशन
 जेठ १८, २०७७, आइतबार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनका कारण प्रभावित पठनपाठनलाई वैकल्पिक माध्यमबाट आगामी असार १ गतेदेखि सुचारु गर्न निर्देशन दिएको छ।  शिक्षामन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्...

dainikonline
नेपालमा एकै दिन १६६ जना कोरोना सङ्क्रमित, कहाँ कति ?
 जेठ १८, २०७७, आइतबार

कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १६६ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा...

dainikonline
दाङका कोरोना सङ्क्रमितलाई डेङ्गु पनि
 जेठ १८, २०७७, आइतबार

दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो । कोरोना...

dainikonline
डोटीमा सुत्केरी महिलाको मृत्यु
 जेठ १८, २०७७, आइतबार

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका...

dainikonline
कोरोनालाई योगाभ्यासबाट पराजित गरौं : मोदी
 जेठ १८, २०७७, आइतबार

नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताउनु भएको छ। कोरोनाभाइरसलाई पराजित गर्न पनि...

dainikonline
सामुदायिक विद्यालय सुधार्ने जिम्मा निजीलाई दिने प्रस्ताव मन्त्रालयको होइन् : शिक्षामन्त्री
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अर्थमन्त्री युवराज खतिवडाद्वारा बिहीबार संसदमा प्रस्तुत बजेटमा असन्तुष्टि व्यक्त गरेका छन्। बजेटको बुँदा नम्बर १६६ मा भएको व्यवस्थाप्रति मन्त्री पोखरेलले असहमति जनाएका ह...

dainikonline
भारतीयद्वारा बिओपीमा आक्रमण प्रयास
 जेठ १८, २०७७, आइतबार

सर्लाही । जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन्। आज विष्णु गाउँपालिका–५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरु...

dainikonline
बजेट संशोधन गर्न विनोद चौधरीको माग
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । सांसद विनोद कुमार चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक बर्षमा राजश्व असुल हुन नसक्ने बताउनुभएको छ। प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै ...

dainikonline
नयाँ पुस्ता धूमपान र निकोटिनविहीन बनाउनुपर्नेमा जोड
 जेठ १८, २०७७, आइतबार

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आउँदो पुस्तालाई धूमपान र निकोटिनविहीन  बनाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धूमपान ...

dainikonline
एमसीसी पास नगर्न विप्लवको चेतावनी, ओली-देउवाको पुतला जलाइने
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले एमसीसी सम्झौतामा सहीछाप नलगाउन सत्तारुढ नेकपालाई आग्रह गरेका छन्। आइतबार एक वक्तव्य जारी गरी विप्लवले एमसीसीविरुद्ध व...

dainikonline
दाङमा थप ९ जनामा कोरोना पुष्टि, कहाँबाट आएका थिए संक्रमितहरु ?
 जेठ १८, २०७७, आइतबार

शिवु खनाल  दाङ । दाङमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परीक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ । जस अनुस...

dainikonline
नेपालमा कोरोनाभाइरस महामारी प्रारम्भिक चरणमा: विश्व स्वास्थ्य सङ्गठन
 जेठ १८, २०७७, आइतबार

काठमाडाैं । विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका क्वारन्टीनमा धेरै सङ्क्रमित फेला परेका छन्। सङ्क्रमण अन्यत्र पनि फैलिन सक्ने भन्दै धेरैले चिन्ता व्...

dainikonline
संकटलाई अवसरमा बदल्ने मौका सरकारले गुमायो : सांसद रिजाल
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगा...

dainikonline
बजेट यथार्थपरक : सांसद पौडेल
 जेठ १८, २०७७, आइतबार

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने तथा निर्वाचनमा नेकपाले प्रस्तुत गरेको घोषणापत्र अनुसरण गर्ने प्रतिबद्धताका साथ आग...

dainikonline
नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। बाजुराकी २ वर्षीया बालिका र दैलेख दुल्लुका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। दैलेखको दुल्लुका ३...

dainikonline
थप १६६ जनामा कोरोना संक्रमण पुष्टि
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनाको कोरोना संक्रमणका का...