अपडेट
dainikonline
छातीमा गोली हानी अनिता वनको हत्या
 चैत २४, २०७६, सोमबार

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।  उहाँको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख ...

dainikonline
भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी
 चैत २४, २०७६, सोमबार

जनकपुरधाम । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २०  गाडी...

dainikonline
तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास
 चैत २४, २०७६, सोमबार

डोटी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ ।  भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिन...

dainikonline
तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा
 चैत २४, २०७६, सोमबार

कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजा...

dainikonline
कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ: मन्त्री ढकाल
 चैत २४, २०७६, सोमबार

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताउनुभएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा...

dainikonline
कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स
 चैत २४, २०७६, सोमबार

चिप्लेढुङ्गा । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य आपत्...

dainikonline
कोरोनाको आशंकामा विदेशबाट आएकी एक महिला आइसोलेशनमा भर्ना
 चैत २४, २०७६, सोमबार

कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ।  सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्न...

dainikonline
भारतबाट नेपालमा माइती-ससुराली आउनेको लर्को
 चैत २४, २०७६, सोमबार

विराटनगर । खुला सीमा नाकाको फाइदा उठाउँदै माइती-ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् । भारतमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि...

dainikonline
कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम
 चैत २४, २०७६, सोमबार

शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन न...

dainikonline
पशुपतिमा घट्न थाले शव
 चैत २४, २०७६, सोमबार

लकडाउन शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२ ...