अपडेट
dainikonline
अदालतको अतिआवश्यक सेवा चैत २८ सम्म सञ्चालन हुने
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।  सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआ...

dainikonline
कपिलवस्तुमा आगलागी, ३९ घर नष्ट
 चैत २१, २०७६, शुक्रबार

कपिलवस्तु । विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ ।  गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको  घरमा छोई आगलागी शुरु भएको थिय...

dainikonline
अन्तर्राष्ट्रिय सहकार्यका लागि संयुक्त अपिल
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसहित १९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्न आज संयुक्त अपिल भएको छ । कोरोना भाइरसका...

dainikonline
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्...

dainikonline
देशवासीका नाममा राष्ट्रपतिकाे सन्देशः कोरोनासँगको लडाइँ जितिन्छ, सरकारलाई साथ दिनूस्
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले  कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु...

dainikonline
बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने ?
 चैत २१, २०७६, शुक्रबार

काठमाडाैं । “बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ ?”...

dainikonline
मस्तिष्काघातबाट वडाध्यक्ष लीलाराज तुम्वापोको निधन
 चैत २१, २०७६, शुक्रबार

भद्रपुर । झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ । तेत्तीस वर्षीय तुम्वापोको आज मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्र...

dainikonline
पोखरामा कोरोना परीक्षणकाण्डः मुख्यमन्त्री र स्वास्थ्य निर्देशनालयकै वेवसाइटमै थियो यस्तो
 चैत २१, २०७६, शुक्रबार

काठमाडौं । शुक्रबार दिउँसो खबर आयो– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा एक जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखियो।  उक्त कुरा गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री किरण...

dainikonline
दुई दिन देखि भिरमा अड्किएकी महिलाको उद्दार
 चैत २१, २०७६, शुक्रबार

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका- ७ अर्छुङ टाकुरे भिरमा दुई दिन देखि अड्किएकी एक महिलाको उद्धार गरिएको छ। महिला अड्किएको खबर पाएपछि प्रहरी चौकी वामी टक्सारबाट प्रहरी टोली र वामी सुरक्षा पोष्टब...

dainikonline
कोरोनाको कहरमा मजदूर : भारतबाट हिँडेरै घर आउँदैछन् नेपाली
 चैत २१, २०७६, शुक्रबार

लुम्बिनी । लक्ष्मी परियारका काखमा दश दिनको बच्चा छ । तर यी सुत्केरी दिल्लीको गाजियाबादबाट कहिले हिड्दै त कहिले भारतीय प्रहरीले व्यवस्था गरिदिएको बसको यात्रा गर्दै पाचौँ दिनमा बेलहिया सुनौली दसगजासम्म आइपुग्नुभयो...