खेलकुद
dainikonline
एउटै खेलमा मेस्सीको चार गोल
 फागुन १२, २०७६, सोमबार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाका कप्तान मेस्सीले एइबरविरुद्धको खेलमा चार गोल गरेका छन्। बार्साले एइबरलाई ५–० ले जितेको खेलमा मेस्सीले ह्याट्रिक पूरा गर्दै चार गोल गरे। मेस्सीले शनिबा...

dainikonline
प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वाेकृष्ट खेलाडी
 फागुन ६, २०७६, मंगलबार

प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वाेकृष्ट खेलाडीको पुरस्कार जितेका छन्।  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा १४औँ संस्कर...

dainikonline
पोखरा म्याराथनको उपाधि जापानका ताकानाशीलाई
 फागुन ३, २०७६, शनिबार

कास्की । पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जित्नुभएको छ। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भ...

dainikonline
भैंसी दौड खेलका च्याम्पियन युवकको युसेन बोल्टसँग तुलना
 फागुन ३, २०७६, शनिबार

बेंगलुरु । जमैकाका युसेन बोल्ट विश्वकै तीव्र गतिका धावक मानिन्छन।  उनको रेकर्ड तोड्नु आज धेरैको सपना हुने गर्छ। तर हालसम्म कसैले उनको रेकर्ड तोड्न सकेका छैन्न।  भारतमा भने एक युवकलाई उनै बोल्टस...

dainikonline
अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी
 माघ २९, २०७६, बुधबार

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अलआउट हुँदा मात्र ३५ रन जोड्न सक्यो । ३६ रनक...

dainikonline
आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
 माघ २९, २०७६, बुधबार

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हु...

dainikonline
लाजका कारण घरबाट निस्किदैनन् पेल, छोराले खोले सबै रहस्य
 माघ २८, २०७६, मंगलबार

ब्राजिल । ब्राजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन्। छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्। तीन पटक विश्वकप विजे...

dainikonline
राष्ट्रपति रनिङ शिल्ड: गोरखा माविले चुम्यो उपाधि
 माघ २७, २०७६, सोमबार

दाङ । तुलसीपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधि गोरखा मावि तुलसीपुरले हात पारेको छ।  तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा सहिदस्मृति आवासीय मा...

dainikonline
बंगलादेशले पहिलोपटक जित्यो यू १९ विश्वकप
 माघ २७, २०७६, सोमबार

काठमाडौं । चारपटकसम्म च्याम्पियन बनेको भारतलाई पराजित गर्दै पहिलोपटक बंगलादेशी क्रिकेट टोलीले यू १९ विश्वकप उपाधि जितेको छ। दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा भारतलाई पराजित गर्दै बंग...

dainikonline
मागेको पोशाकले सिकेको कराते , जसले स्वर्णपदक चुम्यो
 माघ २७, २०७६, सोमबार

 साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले ।  उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो...