समाज
dainikonline
नेपाली भूमीमा पसेर भारतीय सुरक्षाकर्मीद्वारा अवरोध
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । पर्साको ठोरीमा निर्माण गरिएको खोलाको पुल सञ्चालनमा भारतले फेरि अवरोध गरेको छ। भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन सकेको थिएन। ठुटे खोलाको पुल,...

dainikonline
अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन दिइने
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ।  अर्थमन्त्री डा युवराज खतिव...

dainikonline
सर्वोच्चको ऐतिहासिक फैसला : 'लकडाउनको अवधिलाई शून्य समयको मान्यता’
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारको गरेको बन्दाबन्दीको अवधिभरलाई शून्य समयको मान्यता दिने र सो अवधि न्यायिक कार्यमा गणना नगर्ने  फैसला गरेको छ। नेपालको न्यायिक इतिह...

dainikonline
स्वास्थ्य र कृषि बाहेक सबै क्षेत्रमा बजेटको पुरानै निरन्तरता : डा.पोखरेल
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले आर्थिक वर्ष २०७७÷०७८को बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा बाहेक सबै क्षेत्रमा पुरानै निरन्तरता रहेको बताउनुभएको छ। बजेटले उत्पादन बढाउ...

dainikonline
अर्थतन्त्रलाई सहयोग पुर्याउने गरि बजेट आयो : उद्योगीहरु
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पु¥याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन्। नेपाल चेम्बर अफ कमर्सका अधयक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीव...

dainikonline
गण्डकी प्रदेशमा दुई जनाको ज्यान गयो
 जेठ १५, २०७७, बिहिबार

गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ ।          पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जना...

dainikonline
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्ने भएको छ।  अर्थमन्त्री डा युवराज खतिवड...

dainikonline
दाङमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि
 जेठ १५, २०७७, बिहिबार

शिवु खनाल दाङ । दाङ जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा गढवा गाउँपालिका वडा नम्बर १ र २ मा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको प्रत...

dainikonline
सरकारी कर्मचारीको भत्ता कटौती हुने
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो।  सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक...

dainikonline
अब भारतीयलाई नेपालमा काम गर्न श्रम स्वीकृती चाहिने
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । अब भारतीय कामदारलाई नेपालमा काम गर्न श्रम स्वीकृती चाहिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी बर्षको बजेट भाषणमा बिहिबार विदेशी नागरिकका लागि श्रम स्वीकृती अनिवार्य गर्ने घोषणा गरेका ...