प्रदेश २
dainikonline
महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई रु. ५० लाख राहत, किसानको ऋणको ब्याज सरकारले तिर्ने !
 चैत २८, २०७६, शुक्रबार

जनकपुरधाम । कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु.५० लाख राहत दिने निर्णय गरेको छ। प्रदेश नं. २ को शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोन...