फोटो कथा
dainikonline
सिरक झैं बनेको हुस्सु
 पुस २९, २०७६, मंगलबार

गुराँस गाउँपालिका दैलेखेको फेदका बस्तीमाथि सिरक झैँ स्थीर बनेर ढाकेको हुस्सु ।

dainikonline
जमिनमुनि भाँसिएको मुर्ति
 पुस २९, २०७६, मंगलबार

काठमाडाैं । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित गोखुङ्गामा रैनादेवी ‘रोइनदेवी’ मन्दिर क्षेत्र ओझेल । जमिनमुनि भाँसिएको मुर्तिलाई शक्तिको प्रतीकका रुपमा पुज्ने चलन छ ।

dainikonline
माघे सङ्क्रान्तिको सरसामान जोह गर्दै उपभोक्ता
 पुस २९, २०७६, मंगलबार

काठमाडौँ । मङ्गलबार काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । माघे सङ्क्रान्तिमा चाकुु, लड्डुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ । तस्वीर: रोशन सापकोटा/रासस

dainikonline
अष्ट्रेलियाको मार्मिक दृष्यः आगोले विचल्ली हुँदा पनि... (फोटोभिडियो)
 पुस २८, २०७६, सोमबार

अष्ट्रेलियामा फैलिएको आगोका कारण करिब ५० करोड जनावरले ज्यान गुमाएका छन् भने लाखौँ घाइते छन्। आगोमा परेका लाखौँ जीव जन्तुलाई उद्धार गरिएको छ भने घाइते जनावरको उपचार पनि गरिएको छ।  यसै क्रममा केही यस्...

dainikonline
सेलाङको एकीकृत बस्ती
 पुस २८, २०७६, सोमबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको एकीकृत नमूना बस्ती । पारी सेपमा रहेको बस्तीमा भूकम्पले क्षति पु¥याएपछि यहाँ स्थानान्तरण गरिएको १९ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा एकीकृत बस्त...

dainikonline
पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति
 पुस २७, २०७६, आइतबार

२९८औँ पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थीत नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति पुर्णचन्द्र थापा ।

dainikonline
शालीनदीमा स्नान गरि पूजा गर्दै श्रीस्वस्थानीका ब्रतालु
 पुस २६, २०७६, शनिबार

पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुक्रबारदेखि शुरु भएको छ।  पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौषशु...

dainikonline
मनछुने केही तस्वीर, अष्ट्रेलियामा आगोले जंगली जनावरको विजोग
 पुस २०, २०७६, आइतबार

सिड्नी । अष्ट्रेलियाको जंगलमा चारमहिनादेखि फैलिएको आगो अझै नियन्त्रण बाहिर छ। गत डिसेम्बरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्।  आगलागीबाट अहिलेसम्म ५० करोड जंगली जनावरको मृत्यु भएको छ भने केह...

dainikonline
छाब्दीवाराही दर्शनका लागि आएका भक्तजन
 पुस १९, २०७६, शनिबार

तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित छाब्दीवाराही मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन ।  छाब्दी बाराहीको मन्दिर तनहुँ जिल्लाको दमौलीबाट ५ किलोमिटरको दुरीमा रहेको छ। यो मन्दिरमा हाँस, परेवा ...

dainikonline
तुईनमा गाडी
 पुस १९, २०७६, शनिबार

जाजरकोट,डोल्पा सडकखण्ड भित्र पुल नहुँदा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ स्थित भेरी नदीमा तुईनमा राखेर गाडी तारिँदै । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा एक वर्षभित्र तुईन प्रतिस्थापन गरी झोलुंगे प...

  • 1 (current)
  • 2
  • 3
  • 4