विचार
dainikonline
मसाललाई नेकपा(नेकपा) वा काङ्ग्रेस बन्ने खतराबाट कसरी बचाउने ?
 फागुन २०, २०७६, मंगलबार

आज हाम्रो पार्टी नेकपा (नेकपा) वा नेपाली कांगेस जस्तो बनेको छैन भने त्यसको कारण यो हो कि हामीले पार्टीभित्र पार्टीको अनुशासन कायम राख्नका लागि दशकौंदेखि लगातार सङ्घर्ष गर्दै आएका छौं । हामीले त्यसप्रकारको सङ्घर्ष...

dainikonline
छोराछोरीको जन्मदिन वृद्धाश्रममा मनाउने यस्ता स्वाङेहरुका नाममा
 फागुन १९, २०७६, सोमबार

जब साथ र सहयोगको आवश्यकता हुन्छ तब परिवारबाट दुत्कारिन्छ । जीवनका ती अमूल्य पल छोराछोरीको भरिया बनिन्छ तर अन्तिम क्षणमा अर्काको काँधको सहारामा घाट पुग्नु पर्छ । बिडम्वना भनौं या हामीले दिएको संस्कार गलत हो व...

dainikonline
सक्रियताका पर्यायवाची : दुई तिहाई बहुमतका जग
 फागुन १८, २०७६, आइतबार

नेपाली जनताले आफ्नो प्रिय अर्थमन्त्रीको सम्मान दिएका वरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा दुःखद अवसान भएको एक बर्ष पूरा भएको छ । आदरणीय मनमोहन अधिकारीका सहोदर कान्छा भाइ उहाँ नेपालमा पहिलोपटक ...

dainikonline
सरकारका काण्डैकाण्डमाथि मोहनविक्रम सिंहको डण्डा
 फागुन १६, २०७६, शुक्रबार

विभिन्न काण्डहरुमा मुछिएको वर्तमान सरकार पछिल्लोपटक भ्रष्टाचार काण्डमा मुछिएको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मुछिएपछि उनले पदबाट राजीनामा दिएका छन् । ...

dainikonline
प्रधानमन्त्रीको ‘हेब्बी बड्डे’
 फागुन १६, २०७६, शुक्रबार

‘राजनीतिक संस्कृति’ नै ‘बिकास’ नभइसकेको नेपालजस्तो देशमा कहिले पुष्पकमल दाहाल क्याबिनेटका ‘एम सरको डेटिङ’ले राजनीतिक बजार तात्छ त कहिले ओली क्याबिनेट (सरकार प्रवक्ता पनि...

dainikonline
रामायणको अर्को कथा : जस्तोसुकै रामभक्त पनि सन्तानको नाम विभीषण राख्दैनन्
 फागुन १३, २०७६, मंगलबार

(मूलकथा प्रारम्भ गर्नुपहिला उपकथाबाट सुरुवात गरौँ । जुनजुनबेला आन्तरिक र वाह्य राष्ट्रवादको बहस चल्छन्, त्यही त्यहीबेला रामायणको यो कथा फेरि वाचन हुन थाल्छन् । नायकमात्रै हैन, गद्दारलाई पनि इतिहासले सम्झन्छ । अहिले...

dainikonline
महरा सरको पुनरागमन
 फागुन ७, २०७६, बुधबार

राजनीति र समाजमा समानरुपले स्थापित नाम हो एम सर । एम सर, विगतको माओवादी राजनीतिको वैचारिक पक्षलाई स्वीकार गर्नेहरुले आदरका साथ सम्मान व्यक्त गर्ने नाम । यस्तै राजनीतिबाट टाढा टाढासम्म कुनै साइनो नहुने राप्तीक...

dainikonline
राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि संकल्प गर्ने दिन- प्रधानमन्त्री [सम्बोधनको पूर्णपाठ]
 फागुन ७, २०७६, बुधबार

– आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन। २००७ साल फागुन ७ गते आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं। जनता...

dainikonline
अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन (सम्बोधनको पूर्णपाठ)
 फागुन ३, २०७६, शनिबार

सम्माननीय सभामुख महोदय, – आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७/८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अ...

dainikonline
नारी हुन् संसारकै सुन्दर सृष्टि
 फागुन २, २०७६, शुक्रबार

सुन्दरी, सुन्दरता, महिला अधिकार, राजनीतिमा महिला, आर्थिक क्रान्तिमा महिला, खेलकुदमा महिला, शिखर आरोहणमा महिला, प्रशासनमा महिला!! अधिकार प्रयोग गर्न जानेका महिला, अधिकार प्रयोग गर्न नजानेका महिला! अनि र...