पत्रपत्रिकामा
dainikonline
राष्ट्रसंघ दस्ताबेजमा भेटियाे: काली नदीवारी नेपाल
 जेठ २, २०७७, शुक्रबार

काठमाडौं । नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघमा सदस्यता पाएको हो । नेपालले सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भए पनि तत्कालीन सोभियत संघको कारण नेपालले सदस्यता पाउन ६ वर्ष संघर्ष गर्नुपरेको...

dainikonline
आज नीति तथा कार्यक्रम: रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड
 जेठ २, २०७७, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखी सरकारको नीति तथा कार्यक्रम पेस गर्ने भएकी छन् । क...

dainikonline
उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय
 जेठ २, २०७७, शुक्रबार

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्‍यक सेवा प्रदान गर्ने...

dainikonline
पतिले बालिका बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि...
 जेठ १, २०७७, बिहिबार

विराटनगर । बुधबार बिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए। सबै जना काममा व्यस्त रहे। सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका-४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसे।  घरमा परिवारका...

dainikonline
नेपाली पुरुषमा कोरोना संक्रमणको उच्च जोखिम
 जेठ १, २०७७, बिहिबार

काठमाडाैं । मुलुकभर  महिलाको तुलनामा पुरुषहरु कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । हालसम्मको संक्रमितको संख्या हेर्दा पनि पुरुषको संख्या महिलाको तुलना...

dainikonline
२० लाखलाई जागिर दिँदै सरकार
 जेठ १, २०७७, बिहिबार

काठमाडाैं ।  कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ । दुई ...

dainikonline
ढोका थुनेर बस्दा काठमाडौँमा 'झ्यालबाट छिर्‍यो' कोरोना
 जेठ १, २०७७, बिहिबार

काठमाडौँ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौँमा एक जना संक्रमित फेला परे। ती तीनैजना लकडाउनको समयमा काठमाडौँ बाहिरबाट उपत्यका छिरेको देखियो।  उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको ...

dainikonline
भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै, व्यवस्थापन नभए संक्रमण भयावह हुन सक्ने
 जेठ १, २०७७, बिहिबार

काठमाडौँ । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन्।  सम्भवत दुई–तीन साता...

dainikonline
प्रधानमन्त्री ओलीको गीत, शिशिर योगीको संगीत
 बैशाख ३०, २०७७, मंगलबार

१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, ...

dainikonline
एसईई परीक्षाको विकल्प प्रस्तुत
 बैशाख २९, २०७७, सोमबार

काठमाडौँ । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिए...