पत्रपत्रिकामा
dainikonline
लिपुलेक प्रकरणपछि भारतद्वारा पाम निर्यातमा रोक
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध सुरु भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि वैशाख २...

dainikonline
कोरोनाले रोकिए शिक्षाका ६ अर्बभन्दा बढीका कार्यक्रम
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालनको क्रममा रहेका ६ अर्बभन्दा बढीका कार्यक्रम रोकिएका छन् । केही आधा सञ्चालन भएपछि रोकिएका छन् भने केही प्रस्ताव माग गरिए पनि आर्थिक वर्ष सकिन ल...

dainikonline
जोखिममा काठमाडौं उपत्यकाः बस्ने उपत्यकामा, ठेगाना अन्यत्रको दिने
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन्। यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन्। उपत्यका बाहिर ...

dainikonline
भारतीय विदेश मन्त्रालयले फेरि भन्यो, ‘नेपालको नक्सा अमान्य’
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालद्वारा जारी लिम्पियाधुरासम्मको नक्सा मान्य नहुने दोहोर्‍याएको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार दिल्लीको शास्त्रीभवनमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा...

dainikonline
पूर्व तयारी नहुँदा कोरोनाबाट मृतकको शव व्यवस्थापन गर्न समस्या
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । सिन्धुपाल्चोको बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा १ जेठ राति ज्यान गयो । ३ जेठमा स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि गरेपछि शव उठाउने तया...

dainikonline
यी हुन् लिम्पियाधुरा नेपालैकै हो भन्‍ने प्रमाण
 जेठ ८, २०७७, बिहिबार

काठमाडौँ । सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ।  भारतीय कब्जामा रहेका ती भू–भ...

dainikonline
लकडाउनमा हेलचक्र्याइँ गर्दा कोरोनाको जोखिम बढ्दै
 जेठ ८, २०७७, बिहिबार

जनकपुरधाम । यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ।  यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग ...

dainikonline
किशोरीमाथि सामूहिक बलात्कार, न्याय माग्दा गाउँ निकाला
 जेठ ७, २०७७, बुधबार

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो। बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो। मोरङ...

dainikonline
पतिको हत्याका लागि प्रेमीलाई मध्यराति मीनाले ढोका खोलिदिएपछि...
 जेठ ७, २०७७, बुधबार

बिराटनगर। ‘कोरोनासँग लड्ने हो डराउने हैन । श्रीमतीसँग डराउने हो, लड्ने हैन । किनभने अहिलेसम्म दुवैको औषधि पत्ता लागिसकेको छैन ।’ ११ दिनअघि अपराह्न साढे ४ बजे फेसबुकवालमा स्टाटस लेखेका विराट...

dainikonline
बङ्गालको खाडीबाट शक्तिशाली अम्पुन आँधी नेपाल आउँदै
 जेठ ६, २०७७, मंगलबार

काठमाडौँ । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात (आँधी) नेपाल आउँदै छ।  यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली...