पत्रपत्रिकामा
dainikonline
विदेशमा रहेका झण्डै नौँ लाख नेपाली ल्याउने तयारी
 जेठ १३, २०७७, मंगलबार

काठमाडौँ । कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ।  यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्र...

dainikonline
भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै
 जेठ १३, २०७७, मंगलबार

काठमाडौँ । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीले सीमा छुट्याएको पाइएको छ।  भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षे...

dainikonline
कोरोनाविरुद्धका ९ वटा खोप परीक्षणको तेस्रो चरणमा, नतिजा उत्साहजनक
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ। प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन। नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। हाल व...

dainikonline
‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर
 जेठ १२, २०७७, सोमबार

नेपालगन्ज । देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्।  सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्र...

dainikonline
बंगलादेशको ४३ हजार बिघा जमिन फिर्ता गर्ने, नेपालको चाहिँ हडप्ने ?
 जेठ ११, २०७७, आइतबार

काठमाडौँ । पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ।  सन् १९७१ देखिको भारत र बंगलाद...

dainikonline
अब नेपालको आधिकारिक क्षेत्रफल कति ?
 जेठ ११, २०७७, आइतबार

काठमाडौँ ।  सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ।  सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षे...

dainikonline
युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै
 जेठ १०, २०७७, शनिबार

काठमाडौँ । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ।  युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको...

dainikonline
नेपाल-भारत वार्ता: जति ढिलो उति जटिलता
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । छिमेकी भारतले नेपाली भूभाग हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्धको तिक्तता पुनः सतहमा आएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ मा नेपाली भूभाग हुँदै मानसरोव...

dainikonline
‘लिम्पियाधुरा नै काली नदीको मुहान, प्रमाणले भन्छ यो क्षेत्र नेपालकै हो’
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौँ । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को...

dainikonline
साउदीमा हालसम्म १३ सय ६४ नेपाली कामदार कोरोना संक्रमित, ७ जनाको मृत्यु
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेको छ । ७ जनाको मृत्यु भएको छ । एक हप्ताको अवधिमा ६ सय ९० जनामा कोरोना पुष्टि भएको हो । वैशाख ३० ग...