पत्रपत्रिकामा
dainikonline
स्वासप्रश्वासमा समस्या देखिएपछि नेपालगञ्जको आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु
 बैशाख ७, २०७७, आइतबार

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ। ...

dainikonline
सर्वोच्चको आदेश छलेर भूमि आयोग
 बैशाख ७, २०७७, आइतबार

काठमाडौँ । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा ...

dainikonline
नेपालमा भेटिएका संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर
 बैशाख ६, २०७७, शनिबार

काठमाडौँ । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन्।  संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ। ...

dainikonline
भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लिदै गृह मन्त्रालय
 बैशाख ६, २०७७, शनिबार

काठमाडौँ । गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ।  सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा...

dainikonline
सुलभ अग्रवाललाई अदालत किन लगिएन ?
 बैशाख ५, २०७७, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणको त्रास तथा लकडाउनको मौका छोपेर कालोबजारी गर्न उद्यत व्यवसायी सुलभ अग्रवाललाई कारबाहीबाट उन्मुक्ति दिन हरसम्भव प्रयास भएको छ । कानुनको लुप्त प्वालबाट छिरेर अग्रवाललाई कारबाहीबाट जोगाउन...

dainikonline
अग्रवालको लुट धन्दाले सीमा नाघेपछि…
 बैशाख ५, २०७७, शुक्रबार

काठमाडौं । कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइर...

dainikonline
विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु, दुई सय जना सङ्क्रमित
 बैशाख ५, २०७७, शुक्रबार

काठमाडौँ । कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायतमा आठ ...

dainikonline
कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु, तोकेका स्थानबाट बिक्री गर्न मानेनन् व्यापारीले
 बैशाख ५, २०७७, शुक्रबार

काठमाडौँ । देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा ...

dainikonline
खाडी राष्ट्रको निर्णयले सरकार अन्योलमा
 बैशाख ५, २०७७, शुक्रबार

काठमाडौं । खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइ...

dainikonline
इन्स्पेक्टरकी श्रीमती जिस्क्याउँदा मेयरका स्वकीय दिनभरि हिरासतमा
 बैशाख ४, २०७७, बिहिबार

काठमाडाैं । प्रहरी इन्स्पेक्टरकी श्रीमती जिस्क्याएको आरोपमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका स्वकीय सचिव त्रिभुषण गिरी दिनभर प्रहरी हिरासतमा थुनिनुपरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीका इन्चार्ज ...