बजार
dainikonline
झिनो अङ्कले बढ्यो नेप्से
 माघ ७, २०७६, मंगलबार

काठमाडाैं । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ ।     &n...

dainikonline
नेप्सेमा गिरावट
 माघ ६, २०७६, सोमबार

काठमाडाैं । धितोपत्र  बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

dainikonline
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
 माघ ३, २०७६, शुक्रबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको बिनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददार ११३ रुपैंया १७ पैसा र बिक्रीदर ११३ रुपैंया ७७ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिददार १२६ रुपैंया २९ पैसा र बिक्री...

dainikonline
हेर्नुहाेस आजको विदेशी मुद्राको विनिमयदर
 माघ २, २०७६, बिहिबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२...

dainikonline
हेर्नुहाेस आजको विदेशी मुद्राको विनिमयदर
 माघ १, २०७६, बुधबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२  पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८८ &nbs...

dainikonline
एक्कासी घट्याे नेप्से
 पुस २९, २०७६, मंगलबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको शुरूबाटै उर्लिएको नेप्से तेस्रो दिन एक्कासी घटेको छ । अघिल्लो दिन दोहोरो अंक १५ दशमलव १४ अंकले बढेको नेप्से मंगलबार ७ दशमलव ४८ अंकले घटदा नेप्से परिस...

dainikonline
नेप्सेमा दोहोरो अंकले वृद्धि
 पुस २८, २०७६, सोमबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन पनि दोहोरो अंकको वृद्धि भएको छ । नेप्से सूचक र कारोबार रकममा उछाल आएपछि अधिकांश कम्पनीको चम्किन थालेको हुन् । विशेषगरी पूँजी बजारको नि...

dainikonline
काठमाडौंमा तेस्रो ज्वेलरी एक्स्पो सुरु
 पुस २६, २०७६, शनिबार

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो ज्वेलरी एक्स्पो सुरु भएको छ ।  शनिबारबाट काठमाडौंको सोल्टी होटलमा दुई दिने एक्स्पो सुरु भएको हो । नेपालको गहना व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु&...

dainikonline
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम अर्ब माथि
 पुस २२, २०७६, मंगलबार

काठमाडाैं । लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको यस साताको &nb...

dainikonline
अमेरिका-इरान तनावले नेपालमा सुनको मूल्यमा नयाँ रेकर्ड
 पुस २१, २०७६, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको जनाएको छ । अमेरिका र इरानबीचको बढ्दो टकरावका कारण अन्तराष्ट्रि...