अन्तर्राष्ट्रिय
dainikonline
स्पेनमा घट्दै कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्या
 चैत २३, २०७६, आइतबार

स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक तथ्याङ्कमा बताइएको छ । लगातार तेस्रो दिन नय...

dainikonline
प्लास्टिकको सहारामा कोरोनाका बिरामीको उपचारमा खटिन बाध्य बेलायती चिकित्सक
 चैत २३, २०७६, आइतबार

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या लगातार बढ्न थालेपछि ब्रिटेनका अस्पतालहरू सघन उपचार कक्षका शैय्याहरू थप्न दिनरात काम गरिरहेका छन्। तर एक सघन उपचार कक्ष चिकित्सकले देशमा केही स्वास्थ्यकर्मीहरूले...

dainikonline
कोरोना फैलिएपछि चीनबाट ४ लाख भन्दा बढि मानिस पुगेका थिए अमेरिका
 चैत २३, २०७६, आइतबार

एजेन्सी । अमेरिकामा अन्य देशको भन्दा कोरोना भाइरस पीडितको संख्या सबैभन्दा बढी छ। न्यु योर्क टाइम्समा प्रकाशित एउटा रिपोर्ट अनुसार चीनको वुहानमा कोरोना भाइरस फैलिएको केही दिनमै ४ लाख ३० हजार भन्दा बढि मानिस...

dainikonline
कोरोनाको सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू
 चैत २३, २०७६, आइतबार

जोर्डनले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई यहाँका वस्तीमा फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अत्यदेखि घोषणा गरेका कफ्र्यू आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने बताएको छ । जोर्...

dainikonline
कोरोनाभाइरसकाे उपचारमा सहयोग पुग्ने औषधीकाे उत्पादन बढ्ने
 चैत २३, २०७६, आइतबार

काठमाडाैं । जापानले फ्लूका कारण हुने रुघाखोकी र ज्वरोको उपचारमा प्रयोग हुँदै आएको एउटा औषधीको उत्पादन बढाउने घोषणा गरेको छ। चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछ...

dainikonline
उत्तर प्रदेशमा पनि भेटिए तबलिगी जमातका १२ संक्रमित
 चैत २३, २०७६, आइतबार

लखनउ । नेपालसँग सिमा जोडिएको भारतको उत्तर प्रदेश स्थित लखनउमा १२ जना तबलीगी समुहका सदस्यमा कोरोना भाइरस संक्रमणको पुस्टि भएको छ। भारतीय मिडियाले लखनउको सदर क्षेत्रमा संक्रमित भेटिएको जनाएका छन्। भारतका...

dainikonline
कोरोना भाइरससँग जुध्न युएईले जारी गर्यो राहत प्याकेजको घोषणा
 चैत २३, २०७६, आइतबार

अबुधाबी । युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ। तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५...

dainikonline
विज्ञहरुको सल्लाह अनुसार ट्रम्पले भारतसँग मागे कोरोना निको बनाउने औषधी !
 चैत २३, २०७६, आइतबार

एजेन्सी । घातक कोरोना भाइरसबाट अहिले विश्वमा सबैभन्दा बढि अमेरिका प्रभावित भएको छ। त्यहाँ दिनदिनै बिरामीहरुको संख्या बढिरहेको छ। हालसम्म ३ लाख भन्दा बढि मानिस संक्रमित भएका छन् भने ८ हजार बढिको मृत्यु भएको...

dainikonline
जोड जोडले गफ गरेपछि गोली हानेर हत्या
 चैत २३, २०७६, आइतबार

मस्को । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।  अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका ...

dainikonline
पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु
 चैत २३, २०७६, आइतबार

इस्लामावाद । पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको...