अन्तर्राष्ट्रिय
dainikonline
थियोडोर रुजभेल्टको कमाण्डबाट हटाइएका नेभी क्याप्टेनलाई पनि कोरोना पोजिटिभ
 चैत २४, २०७६, सोमबार

काठमाडाैं । गत साता यूएसएस थियोडोर रुजभेल्टको कमाण्डबाट हटाइएका नेभी क्याप्टेनलाई पनि कोरोनाभाइरस पोजिटिभ पाइएको छ । उनले सदस्यहरुलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउनका लागि सतर्क हुनु आवश्यक भएको बताएको न्य...

dainikonline
भारतमा एकै दिन १९ जनाको मृत्यु
 चैत २४, २०७६, सोमबार

नयाँ दिल्ली । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ।  कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ भने ७१ हजार ४०८ नयाँ संक्रम...

dainikonline
बेलायतमा कोरोनाको महामारी फैलिएपछि महारानी एलिजाबेथले गरिन् दुर्लभ सम्बोधन
 चैत २४, २०७६, सोमबार

ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके 'सफल हुने' बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्न...

dainikonline
चीनमा फेरि थपिए कोरोना संक्रमित
 चैत २४, २०७६, सोमबार

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ भने ७१ हजार ४०८ नयाँ संक्रमित थपिएका छन्। यो सँ...

dainikonline
फ्रान्स र अमेरिकासहित विश्वभर घट्यो कोरोना संक्रमण तथा मृत्युदर (तालिकासहित)
 चैत २४, २०७६, सोमबार

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ। अघिल्लो दिनको तुलनामा आज विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्यामा कमी आएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्ट...

dainikonline
चिडियाखानाको बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटियो
 चैत २४, २०७६, सोमबार

काठमाडौँ । कुकुर र बिरालो पछि अब बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित देश अमेरिकामा चिडियाखानाको बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। बाघमा कोरोना भ...

dainikonline
कोरोनाको संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना
 चैत २४, २०७६, सोमबार

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। आइतवार साँझ उनलाई "लक्षणहरू उस्तै" देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पताल...

dainikonline
कोरोना नियन्त्रणका लागि पाँच हजार कैदी रिहा गरिने
 चैत २३, २०७६, आइतबार

मोरक्को । मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिनुभएको छ । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर्ने आद...

dainikonline
भारतले विश्वलाई दियो कोरोना विरुद्ध एकजुट भएको सन्देश
 चैत २३, २०७६, आइतबार

नयाँ दिल्ली । कोरोना भाइरस विरुद्धको लडाईमा एकजुट हुन दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्रीको आह्वान पछि भारतभर दीप प्रज्वलन गरिएको छ। भारतघर मानिसहरुले घर घरमा दीप प्रज्वलन गर्दै भाइरस विरुद्धको लडाईमा ऐक्यबद्...

dainikonline
कोरोना विरुद्ध भारतभर मैनबत्ति र दियो बालियो
 चैत २३, २०७६, आइतबार

काठमाडौं । कोरोनाभाइरसविरुद्धको लडाईँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रहपछि आइतबार राति ९ बजे मैनबत्ती तथा दियोहरु बालिएको छ। भारतीयहरुले घर आगनमा बत्ति बालेका हुन। मोदीले राति ९...