मनोरन्जन
dainikonline
अभिनेत्री मनिषा कोइराला सुनौली नाका हुँदै नेपाल आइन्
 जेठ २०, २०७७, मंगलबार

काठमाडौं । चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ। परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको ...

dainikonline
भारतमा सुटिङको अनुमति, मेकअप म्यानले पीपीई लगाउनु पर्ने
 जेठ २०, २०७७, मंगलबार

काठमाडाैं । भारतको महाराष्ट्रमा विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । त्यहाँकाे प्रान्तिय सरकारले छायांकन युनिटले सरकारले तोकेको शर्तहरूको पालना गरी सुटिङलाइ निरन्तरता दिन सकिने जनाएकाे छ, राज्यको ...

dainikonline
दीप श्रेष्ठको देशभक्तिपूर्ण नयाँ गीत सार्वजनिक (भिडियो)
 जेठ १९, २०७७, सोमबार

काठमाडौँ। वरिष्ठ गायक/सङ्गीतकार दीप श्रेष्ठको स्वरमा सजिएको देशभक्तिपूर्ण नयाँ गीत सार्वजनिक भएको छ। स्वर्गीय गीतकार महेन्द्र पियाले लेख्नु भएको 'तिम्रो मनको पीरभित्र देशको पीर' बोलको गीतलाई ...

dainikonline
बलिउड संगीतकार वाजिद खानको निधन
 जेठ १९, २०७७, सोमबार

काठमाडौँ । चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको निधन भएको छ । ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको इण्डिया टुडेले जनाएको छ । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अ...

dainikonline
बलिउडका चर्चित संगीतकार खानको कोरोना संक्रमणबाट निधन
 जेठ १९, २०७७, सोमबार

काठमाडौँ । बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। उनको ४२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो।  बलिउडमा साजिद–वाजिदको जोडी निकै चर्चित मानिछ। लामो समयदेखि किड्नीका बिरामी वाज...

dainikonline
कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी आज युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण÷निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको य...

dainikonline
क्राइम पेट्रोलकी चर्चित कलाकार प्रेक्षाद्वारा आत्महत्या
 जेठ १४, २०७७, बुधबार

काठमाडौँ । टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राती आफ्नै घरमा आत्महत्या गरेकी छिन्।  क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षा मंगलबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको पारिवारीक स्रोत...

dainikonline
बलिउड निर्माता करण जोहर आइसोलेशनमा
 जेठ १३, २०७७, मंगलबार

काठमाडौँ । बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमणको लक्षण पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा १४ दिनका लागि आइसोलेशनमा रहने जनाएका छन । ट्वीटरमा एक बयान जारी ग...

dainikonline
वर्षा राउतलाई गरेकाे म्यासेज र कमेन्ट वर्षा सिवाकोटीलाई परेपछि…
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । नेपाल–भारत सीमाबारे बोल्ने क्रममा विवादमा मुछिएकी नायिका वर्षा राउतलाई सामाजिक सञ्जाल फेसबुकमा अरुले म्यासेज र कमेन्ट गर्दा अर्की नायिका वर्षा सिवाकोटीलाई परेको छ । यतिबेला नायिका सिवाको...

dainikonline
अनुष्का शर्मा विरुद्ध गोरखा संगठनद्वारा उजुरी दर्ता
 जेठ ११, २०७७, आइतबार

काठमाडौं। अभिनेत्री अनुष्का शर्मा विरुद्ध उनको वेब सिरिज 'पाताल लोक'लाई लिएर भारतको राष्ट्रीय मानवाधिकार आयोगमा उजुरी दर्ता भएको छ। गोरखा संगठनले वेब सिरिज ‘पाताल लोक’को एक दृश्यमा ग...