कृषि
dainikonline
दोलखामा फौजी किराले मकै सखाप पार्न थाल्यो
 जेठ १६, २०७७, शुक्रबार

काठमाडौं । दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी किराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन्। तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो किराले सताउन  थाले...

dainikonline
सलह किरा रोकथामका लागि प्राविधिक समिति गठन
 जेठ १४, २०७७, बुधबार

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेक...

dainikonline
गरिमा धान पीडितले क्षतिपूर्ति पाउने
 जेठ १२, २०७७, सोमबार

दाङ । दाङका गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष गरिमा धान रोगले सखाप भएपछि किसानले पटकपटक क्षतिपूर्तिको माग गर्दै आएका थिए । सोहीअनुसार दाङ देउखुरीका २७७ किसानले क्षतिपूर्ति पाउने भ...

dainikonline
४० मुरीभन्दा बढी धान फलाए १ लाखको पुरस्कार
 बैशाख २९, २०७७, सोमबार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख पुरस्कार दिने भएको छ।  कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्य...

dainikonline
प्रतिकूल मौसम र महामारीसँग जुध्दै किसान
 बैशाख २२, २०७७, सोमबार

भेषराज बस्नेत नेपालगञ्ज । प्रतिकूल मौसमका कारण हिउँदे खेतीमा करिब ५० प्रतिशत उत्पादन गुमाएका बाँकेका किसान बिक्री वितरणको बेला अहिले बन्दाबन्दीको मारमा परेका छन्।  कृषिलाई नै मुख्य पेशा बनाउँदै आए...

dainikonline
लकडाउनमा तरकारी खेती गर्दै ग्रामीण क्षेत्रका युवा
 बैशाख १८, २०७७, बिहिबार

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै ग्रामीण क्षेत्रका युवा तरकारी खेतीमा लागेका छन् । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरका युवा दीपक पोखरेल यतिबेला ...

dainikonline
बारीमा कुहियो तरकारी, बजारमा अभाव
 बैशाख १७, २०७७, बुधबार

खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभ...

dainikonline
बजार नपााउँदा दूध र तरकारी सडकमा पोख्दै किसान, शहरमा महँगी, त्यहीपनि हाहाकार
 बैशाख ९, २०७७, मंगलबार

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी छ। चीनको वुहानबाट सुरु भएको कोरोना अहिले विश्वका २१० देशमा फैलिँदा १ लाख ७० हजार बढीको ज्यान गुमाइसकेका छन् । र, २४ लाख ८३ हजार बढी कोरोना संक्रमित ...

dainikonline
लकडाउनले गर्दा खेर गयो ६० लाख केजी हरियो चियापत्ती
 बैशाख ६, २०७७, शनिबार

झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ। चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित उक्त परिमाणका हरियो ...

dainikonline
कञ्चनपुरमा हजारौं कुखुरालाई जिउँदै खाल्डोमा पुरियो
 चैत २७, २०७६, बिहिबार

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको असर हरेक क्षेत्रमा देखिन थालेको छ। दानापानि दिन समस्या भएपछि कञ्चनपुरमा किसानहरुले हजारौं कुखुरा नस्ट गरेका छन्। लकडाउनले गर्दा दाना अभाव र कुखुरा ढुवानी गर्न ...